माया को परिचय
निष्ठुरी ले रुवाएर गईन
मलाई दोबाटो पारि
आँसु को उपहार दियेर गईन...
जिन्दगी जिउने साहस हौ भनेकोत
उल्टै नौनी झै बनाएर गईन...
धन्य छ़़.. तिमी र तिम्रो झुठो मायालाई
मेरो जिन्दगी मा अध्याय बनाएकोमा
एक्लै जिउने सिख दि
आफ्नो पनि परिचय दिएकोमा...
निष्ठुरी ले रुवाएर गईन
मलाई दोबाटो पारि
आँसु को उपहार दियेर गईन...
जिन्दगी जिउने साहस हौ भनेकोत
उल्टै नौनी झै बनाएर गईन...
धन्य छ़़.. तिमी र तिम्रो झुठो मायालाई
मेरो जिन्दगी मा अध्याय बनाएकोमा
एक्लै जिउने सिख दि
आफ्नो पनि परिचय दिएकोमा...
No comments:
Post a Comment