मुक्तक :
१ ) समस्या नहुनु भने जिन्दगीमा मजा काहा आउछ,
समाधान हुन्छ त्यसैले त जिउने नया चाहा हुन्छ।
हास्ने गर है यो जिन्दगीमा काला बादल धेरै आउछन ,
थोरै आँसु छन नबगौ जहतहा फेरि यो जूनि काहा पाइन्छ।।
२ ) काश तिम्रो मुस्कानलाई गति दिने बहाव हुन्थ्यो ,
अनि मेरो अश्रु रोक्ने कुनै आलि हुन्थ्यो।
हास्ने थिएन आज यो स्वार्थी दुनिया ,
काश तिम्रो ह्रदयमा मेरो माया लुकेको हुन्थ्यो।।
३ ) हास्न सिखाउनेले आज रुवाएर गये ,
आँसुको उपहार पिलाएर गये।
मेटाउन थियो जब लेखेउ किन यो नाम,
लुकाएर परिचय नाम बदलाएर गये।।
मदन छेत्री,
कुमलिया, बिश्वनाथ (असम )