Muktak

१) तिमि छौ र त गुलाब टिप्न मन लाग्छ
    हिलो मा गई पदूम  छुन मन लाग्छ,
    अनि तिम्रो घर छेउको गल्ली जादा ---
    ती कुकुरले भुकेको क्यांग क्यांग पनि
    मलाई त आजकल सुमधुर गीत झै लाग्छ।

२) तिमि बिनाको एक  पल बाच्नै  गारो भयो
     यत्रो लामो जिंदगीमा  म बाच्नु कसरि ,
    जिउने आधार बनाएको थिए तिमीलाई
    मुटु को हर साँस मा समाएको थिए तिमीलाई
    तिमि बिनाको यो दिल धड़काउ कसरि ???      💜    ❤
   
   
 

No comments:

Post a Comment

MUKTAK

मुक्तक : १ ) समस्या  नहुनु भने जिन्दगीमा मजा  काहा आउछ,      समाधान हुन्छ त्यसैले त  जिउने नया चाहा हुन्छ।       हास्ने गर है यो जिन्दगी...