धेरै नी देखेथ्ये सपना तिमीलाई लिएर
मुटु को चोखो माया अनि
आँखा मा  बसेका तस्बिरहरु
सजाएको थिए ह्रदय को हर कुनामा
मात्र कान्छु तिमीलाई लिएर-------             
के थाहा ------मलाई
तिमी निष्ठुर अनि             
घमंड की भारी छौ भनेर,
मेरा सपनाहरु टोडदै --
ह्रदयलाई फोड्दै हास्छेउ तिमी ,
मलाई एक पागल मानेर।
वाह ! क्या रहिछेउ तिमी
आफ्नो घमंडले साजिएकि
अरुले  अश्रू बगाऊदा
तिमी मुस्काएकी ---
आफ्नो सुन्दरतामा  मग्न भई
आफैले आफ्नो परिचय दिएकी ....... 





No comments:

Post a Comment

MUKTAK

मुक्तक : १ ) समस्या  नहुनु भने जिन्दगीमा मजा  काहा आउछ,      समाधान हुन्छ त्यसैले त  जिउने नया चाहा हुन्छ।       हास्ने गर है यो जिन्दगी...