तिमी कस्ति ?

कहिले आफ्नो बनाएर घोच्छेउ 
फेरि बिरानो झै सोध्छेउ,
चरी बनि गूढ़ लाउने ठाउमा 
काड़ो बनि ओढ़छेउ। 
छेउमा छु भयतापनि 
ताढ़ा को आभास गराउछेउ ,
माया गर्छु पनि भन्छेउ 
फेरि किन अस्वीकारको पात्र बनाउछेउ। 
तिम्रो त्यो मुहरपनि बब्बाल नै छ 
मुटु खै कस्तो भएको ,
माया को उपहार भन्दै 
फेरी किन छूरी चलाएको। 
घाऊ बनाएर आफै 
मलहम लाउने खै कस्ति तिमी ,
प्रेम को सुन्दर गीत गाउदै 
प्रेम को परिभाषा नबुझ्ने कस्ति तिमी। 
के नाम दिउ तिमीलाई 
म आफैमा दंग परि रहेछु ,
रगतले लेखेको त्यों तिम्रो नामलाई 
रंगले लेखेको भनु कि-----?
यही दोदिरमा परि रहेछु !!!

No comments:

Post a Comment

MUKTAK

मुक्तक : १ ) समस्या  नहुनु भने जिन्दगीमा मजा  काहा आउछ,      समाधान हुन्छ त्यसैले त  जिउने नया चाहा हुन्छ।       हास्ने गर है यो जिन्दगी...