शंका
आज यो मेरो मन पनि सोच्दैछकतै तिमी अनि तिम्रो मन
बदलिएको त छैन
नया फुल अनि सुवास मा
कतै मग्न त छैन..??
एक्लो झै बसेको छु
यो भिड मा पनि...
छैनन कोई हाथ समाई सम्भाल्ने
छैनन आज यहा
छ त सिर्फ ति बितेका पलहरु....
अनि माया को रंगले
ह्रदयको हर कुनामा छापिएका पातहरु...
No comments:
Post a Comment