ओई डल्लु--- तिमि  किन एस्तो गर्छेउ
माया गर्छु भनेर किन तर्किएर हिड्छेउ
जाने भये मलाई मारेर जाऊ ---
मरनु न बाच्नु पारेर नजाऊ
जिंदगी यो धारोलाई तोडेर नजाऊ।




Muktak

१) तिमि छौ र त गुलाब टिप्न मन लाग्छ
    हिलो मा गई पदूम  छुन मन लाग्छ,
    अनि तिम्रो घर छेउको गल्ली जादा ---
    ती कुकुरले भुकेको क्यांग क्यांग पनि
    मलाई त आजकल सुमधुर गीत झै लाग्छ।

२) तिमि बिनाको एक  पल बाच्नै  गारो भयो
     यत्रो लामो जिंदगीमा  म बाच्नु कसरि ,
    जिउने आधार बनाएको थिए तिमीलाई
    मुटु को हर साँस मा समाएको थिए तिमीलाई
    तिमि बिनाको यो दिल धड़काउ कसरि ???      💜    ❤
   
   
 

GENERAL KNOWLEDGE ABOUT MUGHAL PERIOD( 1526-40 & 1555-1857)

Image result for image of baburBabur: (1526-1530)
1) The foundation of the Mughal rule in India was laid by Babur in 1526.
2) He defeated Ibrahim Lodhi in th first battle of Panipat on April 21, 1526.
3) In 1527, he defeates Rana Sanga of Mewar at Khanwa.
4) In 1528, he defeated Medini Rai of chaneri ar Chanderi
5) In 1529, he defeated Mahammad Lodhi at Ghagra
6) In 1530, he died at Agra. His tomb at kabul.
7) He adopted Tughluma and flanking party system and first to use gunpowder and artillery in India.
8) He wrote his autobiography Tuzuk-i-baburi in Turki language.
9) He complied two anthologies of poems , Diwan ( Turki) and Mubaiyan (persian). He also wrote Risal-I-Usaz or letters of Babur.
 

HUMAYUN: (1530-1540 & 1555-1556
1) He was the son of Babur and ascended the throne in 1530.
Image result for image of humayun2) He fought two battle against Sher Shah at Chausa (1539 and At Kannouj/Bilgram (1540) and was completely defeated by him.
3) he escaped to Iran where he passed 12 years of his life in exile.
4) After Sher Shah's death he invaded India in 1555 and defeated his brothers the Afghans. he once again became the ruler of India.
5) He died while while climbing down the stairs of his library (at Din Panah) in 1556 and was burried in Delhi.
6) His sister Gulbadan Begum write his biography Humayunama.
7) He built Din Panah at Delhi as his second capital.
Sur Empire ( Second Afghan Empire): 1540-1555
1) He was the son of Hasan Khan, the jagirdar of Sasaram. Ibrahim Lodhi transferred his father's jagir to him.
2) In 1527-28, he joined babur's service and then returned to South Bihar as Deputy Governor and guardian of the minor king Jalal Khan Lohani, son of Bahar khan Lohani.
3) He usurps turone as Hazarat-i-Ala. He gained Chunar by marrying Lad Malika, the widow of governor of chunar fort.
Image result for image of sher shah4) In 1539, he defeated Humayun on the battle of Chausa an assumed the title Sher Shah as Emperor.
5)In 1540 , he defeated Humayun in the battle of Kannouj/ Bilgramand annexed Kannouj.
6) As a emperor, he conquested Malwa (1542), Ranthambhor (1542), Raisin(1543), Rajputana annexation of Marwar (1542), Chittor (1544) and Kalinjar (1545).
7) He issued the coin called Rupia and fixed standard weights and measures all over the empire.
8) He also improved the communication by building several highways . He built the Grand Trunk Road (GT Road) that turns from calcuuta to Peshawar.
9) He introduced the principle of local responsibility for local crimes.
10) Zamindars were removed and taxes are collected directly.
11) He built purana Qula at Delhi.
12) He was buried in Sasaram.
13) Sher Shah was succeded by Islam shah (1545-54), Islam Shah by Muhammad Adil Shah (1554-1555).
धेरै नी देखेथ्ये सपना तिमीलाई लिएर
मुटु को चोखो माया अनि
आँखा मा  बसेका तस्बिरहरु
सजाएको थिए ह्रदय को हर कुनामा
मात्र कान्छु तिमीलाई लिएर-------             
के थाहा ------मलाई
तिमी निष्ठुर अनि             
घमंड की भारी छौ भनेर,
मेरा सपनाहरु टोडदै --
ह्रदयलाई फोड्दै हास्छेउ तिमी ,
मलाई एक पागल मानेर।
वाह ! क्या रहिछेउ तिमी
आफ्नो घमंडले साजिएकि
अरुले  अश्रू बगाऊदा
तिमी मुस्काएकी ---
आफ्नो सुन्दरतामा  मग्न भई
आफैले आफ्नो परिचय दिएकी ....... 





 तिमी कस्ति ?

कहिले आफ्नो बनाएर घोच्छेउ 
फेरि बिरानो झै सोध्छेउ,
चरी बनि गूढ़ लाउने ठाउमा 
काड़ो बनि ओढ़छेउ। 
छेउमा छु भयतापनि 
ताढ़ा को आभास गराउछेउ ,
माया गर्छु पनि भन्छेउ 
फेरि किन अस्वीकारको पात्र बनाउछेउ। 
तिम्रो त्यो मुहरपनि बब्बाल नै छ 
मुटु खै कस्तो भएको ,
माया को उपहार भन्दै 
फेरी किन छूरी चलाएको। 
घाऊ बनाएर आफै 
मलहम लाउने खै कस्ति तिमी ,
प्रेम को सुन्दर गीत गाउदै 
प्रेम को परिभाषा नबुझ्ने कस्ति तिमी। 
के नाम दिउ तिमीलाई 
म आफैमा दंग परि रहेछु ,
रगतले लेखेको त्यों तिम्रो नामलाई 
रंगले लेखेको भनु कि-----?
यही दोदिरमा परि रहेछु !!!

 शंका 

आज यो मेरो मन पनि सोच्दैछ
कतै तिमी अनि तिम्रो मन
बदलिएको त छैन
नया फुल अनि सुवास मा
कतै मग्न त छैन..??
एक्लो झै बसेको छु
यो भिड मा पनि...
छैनन कोई हाथ समाई सम्भाल्ने
छैनन आज यहा
छ त सिर्फ ति बितेका पलहरु....
अनि माया को रंगले
ह्रदयको हर कुनामा छापिएका पातहरु...

 मन 

यादमा रोएर बसेको यो मनलाई
समझाउने शब्द खोज्दैछु;
तिमीले दियेको धेरै माया; अनि----
त्याग को यो भावनालाई
के नाम दिऊ------
सोचि बसेको छु।।।।
 माया के हो 
के हो यो माया
कहिले हुन्छ ::::::
थाहै हुदैन;
छुटेको दिन......
मन यो रुन्छ.
भीढ मा पनि
एक्लो झै लाग्छ....
तर ------
फेरि किन यो माया लाग्छ
थाहै भएन।।।।।

 राम्रो कदम 

सपना छ आॅखामा
शक्ति छ हाथमा
छ माया ह्रदयमा
तापनि------
यो डर खै के को????
अघि बढौं साथीयो
खण्डन गर्दै हरेक घात-प्रतिघात
तोडि दिऊ यो भेद-भाव
सफलताको त्यो शिखर चुम्न---
छोड़ि दिऊ ती नराम्रा काज।।
अघि बढ़ौ साथीयो
लिएर सबैको साथ
एकता नै शक्ति हो हाम्रो
छोड़ेर जाऊ केही छाप।।।।
मान्छे बन्ने सोभाग्य हाम्रो
सुसन्तान भएर देखाऊ-----
बढ़ी रहेको यो नव-पीडिलाई
केही उत्तम मार्ग देखाऊ
केही उत्तम मार्ग देखाऊ।

 माया 

रचेको ती सपनाहरू
बनाएका ती चित्रहरू
म मिटाऊ कसरि.....
भुले त भन्छु अरूलाई
आउदैन याद पनि भन्छु-----
तर त्यो ह्रदयमा बगी रहेको
पवित्र अनि निस्वार्थ मायालाई
मारु त म मारू कसरि।

 पाखे नेता 

कस्तो खै यो भ्रम हो
आफुलाई नै संसार ठान्ने
आफु बिनाको संसार अन्धकार मान्ने
मान्छेलाई पशु गन्ने
कसैको कमीलाई हथियार बनाउने
तर---------
सत्य त यही हो ------
भ्रम टुट्छ अनि फुट्छ
आफ्नो परिचय आफै पाउछ
लुक्दै आफ्नो नया बाट खोज्छ
भीड़ मा आफैलाई खोज्छ।।।

नलाउ माया मसंग

फेरि त्यो दिन सम्झिन चाहन्न
यो मन फेरि बदल्न चाहन्न
जहा छु---त्यहि फेरि रून चाहन्न
व्यर्थ प्रयास नगर तिमी
किनकि-----------
यो ह्रदय मा फेरि
माया को बिरूवा रोप्न चाहन्न।
जिन्दगी ले किन यसरि घरि घरि चोट दिन्छ----
सोचो एउटा तर किन भिन्न हुन्छ
यो हाँसी रहने मन ----
किन आज रून खोज्छ
अतीतलाई सम्झि किन खिन्न हुन्छ।
 खै  के भएको आज
यो जिंदगीलेपनी
किन यसरि चोट दिन्छ।।।

 याद -

जिन्दगी को यो पल मा
एक्लै मुस्कुराई रहेको छु
गाव-घरको याद गर्दै
टोलाई रहेको छु---
गाव-घरको बिहे को याद गर्दै
मासु भन्दै सोयाबीन खाईरहेको छु
साथीहरूलाई याद गर्दै
आफै गुनगुनाउदै नाची रहेको छु
'आहे आहे केशरर दम'- सुन्दै
'कवि र आये आये' लाई सम्झिन्दै
एक्लै हासि रहेको छु
एकान्त मा एक्लै बसि
याद गरि रहेको छु।

प्यारो बचपन

बिहान उठेर
साथीहरू संग जाने
खेल्ने-कुद्ने ---
'शाखा' मा गएर
व्यायाम गर्ने ।
किताब खोलेर--
पढ़े जस्तो गरि---
घड़ी मा हेर्ने ---
•••
साचैैै-----
कति प्यारो थियो बचपन
न थियो चिन्ता
न कुनै जिम्मेदारी
थिएन कुनै समस्या
न थियो कुनै धोखा-धाड़ी
-------
साचै साथी---
बचपन त बचपन नै रहेछ
ठुलो हुनु पनि ठिकेई रहेछ
ठुलो भएर धेरै समझदार
अनि धेरै जिम्मेदार बन्नु पनि
साह्रै कष्ट रहेछ
साह्रै कष्ट रहेछ।
 
साथी अनि समझाना 
ब्यस्त छु आज यो जंगली दुनिया मा
आफैमा रमाएर ----आफैमा हराएर------
अतीत लाई सम्झी मुस्काउदैछु आज
साथीहरुको हाथ--त्यो साथ सम्झेर
FB मा लेखेर बसेको छु आज
साथीहरूलाई भेटगर्ने दिन गनेर
NEVER GIVE UP...
As a man was passing the elephants, he suddenly stopped, confused by the fact that these huge creatures were being held by only a small rope tied to their front leg. No chains, no cages. It was obvious that the elephants could, at anytime, break away from their bonds but for some reason, they did not.He saw a trainer nearby and asked why these animals just stood there and made no attempt to get away. “Well,” trainer said, “when they are very young and much smaller we use the same size rope to tie them and, at that age, it’s enough to hold them. As they grow up, they are conditioned to believe they cannot break away. They believe the rope can still hold them, so they never try to break free.”The man was amazed. These animals could at any time break free from their bonds but because they believed they couldn’t, they were stuck right where they were.Like the elephants, how many of us go through life hanging onto a belief that we cannot do something, simply because we failed at it once before?Failure is part of learning; we should never give up the struggle in life.

 यो दिन 

आज को दिन साचै खास थियो
मन मा दुख को लहर भएपनि
दुइ ओठले हास्ने
साथीहरु संग उत्तिकै रमाउने
प्रयास गरेको थियो..
तिम्रो यादमा तडपिएको यो मन
तिम्रो तस्बिर हेरि
परेली मा आँसु लुकाउन नसक्दा
बगेको आँसु को धारालाई
पसिना को थोपा भनि
साथी हरुलाई झुठ बोल्दा
मेरा ओठहरु पनि लरबराएकै थियो...
अ साचै... थाहा छ तिमिलाई
त्यो रुख मुनि म एक्लै बस्दा
अचानक तिमि पछि आएर उभ्भिदा
मईले नजाने झै
तिमीलाई प्रश्न गर्दा
तिमि आत्तिएर मलाइ फेरि जवाब दिदा
तिम्रो अनुहार कति सुनौलो थियो...
आज तिमि त छैनउ
तिनै पलहरु नै याद बनि
मलाई घोचि रहेछन
ह्रदय रोएर अय्या भनि
तडपाइ रहेछ जलाई रहेछ
आँसु को धारा बगाइ रहेछ
आँसु को धारा बगाई रहेछ...
माया को संसार
माया को संसार भन्छेउ आफै
बुझेर पनि नबुझे झै गर्छेउ आफै
कसरि मनाउ म तिमीलाई
कसरि समझाउ यो रोएको मनलाई
जब....
अस्वीकार गरि मोबाइल राख्छेउ आफै
अविश्वास को पात्र बनाउछेउ आफै....
 माया को परिचय
निष्ठुरी ले रुवाएर गईन
मलाई दोबाटो पारि
आँसु को उपहार दियेर गईन...
जिन्दगी जिउने साहस हौ भनेकोत
उल्टै नौनी झै बनाएर गईन...
धन्य छ़़.. तिमी र तिम्रो झुठो मायालाई
मेरो जिन्दगी मा अध्याय बनाएकोमा
एक्लै जिउने सिख दि
आफ्नो पनि परिचय दिएकोमा...

निस्ठुरी 

तिमी बिना पनि म बाच्न सक्छु
तिमी बिना म हास्न
अनि ----
जिंदगी को मिठो पल रमाउन सक्छु ,
के सोचछेउ आफैले आफैलाई
निस्ठुरी की नंबर एक तिमी
तिमी बिनापनि यो जिंदगी
इन्द्रेंणी को रंगले रंगाऊन सक्छु।
माया 
तिमी बिनाको यो जिंदगी
 बाचु म कसरी
फूल बिनाको पुतली
म रमऊ कसरी।
अलपत्र परछु म त
तिमी  बिनाको एक पल मा,
यति लामो जिन्दगी
एक्लै कटाऊ कसरी।

MUKTAK

मुक्तक : १ ) समस्या  नहुनु भने जिन्दगीमा मजा  काहा आउछ,      समाधान हुन्छ त्यसैले त  जिउने नया चाहा हुन्छ।       हास्ने गर है यो जिन्दगी...